नियम
चिठ्ठी भित्र रहेको वस्तु सावधानी तथा होसियारी साथ लैजानु पर्ने भएमा बलियो
काठको वा कार्डबोर्डको बाकसमा राम्रोसँग बन्द गरी रातो अक्षारले “सावधानी” भन्ने लेखेर मात्र हुलाकमा दाखिला गर्नु पर्छ ।